शब्दकोश प्रविष्टि

बेपार

ना.

ना. [सं. व्यापार] मालमत्ताहरू उत्पादन वा खरिद गरी आफूलाई फाइदा हुने किसिमले बेच्ने काम; खरिदबिक्री; व्यापार; वाणिज्य ।

व्युत्पत्ति

[सं. व्यापार]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-041166
मुद्रित पृष्ठ
925