शब्दकोश प्रविष्टि

बेधडक

वि.क्रि.वि.
  1. कसैको धक वा भय नमान्ने; निस्फिक्री । क्रि.वि.

  2. कसैको धक वा भय नमानीकन; निस्फिक्रीसित ।

व्युत्पत्ति

[बे+धडक]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-041148
मुद्रित पृष्ठ
924