शब्दकोश प्रविष्टि

बेथु/बेथे

ना.

ना. [सं. वास्तुक] खेतबारीमा उम्रने, बुँदेका जस्ता साना हरिया पात हुने; सेता फूल फुल्ने र दाना फल्ने, तरकारी वा अचार खाइने एक जातको साग ।

रूपान्तर

व्युत्पत्ति

[सं. वास्तुक]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-041139
मुद्रित पृष्ठ
924