शब्दकोश प्रविष्टि

बेतलबी

वि.

वि. [बे+तलब+ई] तलब नपाइने वा तलबबिनाको; तलब नलिएर काम गर्ने; अवैतनिक ।

व्युत्पत्ति

[बे+तलब+ई]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-041121
मुद्रित पृष्ठ
924