शब्दकोश प्रविष्टि
बेत२
ना.वि.
बाँसका जस्ता पात र आँखा हुने, नफुल्ने, लामो र चाम्रो हुने, चोया र डन्ठीबाट मेच, सन्दुक, लौरो आदि उपयोगी वस्तु बनाइने एक जातको लहरो । वि.
मेहनत गर्नका निम्ति दह्रिलो; बलियो; चाम्रो ।
व्युत्पत्ति
[सं. वेत/वेत्र]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-041119- मुद्रित पृष्ठ
- 924