शब्दकोश प्रविष्टि

बेढव

वि.
  1. अमिल्दो ढाँचाको; बनावट नमिलेको; नसुहाउँदो भद्दा ।

  2. विचित्रको; अनौठो ।

व्युत्पत्ति

[बे+ढव]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-041114
मुद्रित पृष्ठ
923