शब्दकोश प्रविष्टि

बेठी

ना.
  1. रैतानका बासिन्दाले जमिनदार वा थरी–मुखियालाई बुझाउने रकम वा खेतालापात ।

  2. रोपाइँमा पन्चैबाजा बजाई, भोज खुवाई गरिने उत्सव ।

व्युत्पत्ति

[प्रा. विट्ठि > सं. विष्टि]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-041104
मुद्रित पृष्ठ
923