शब्दकोश प्रविष्टि

बेजाफ्ता

वि.ना.
  1. ऐनसवालमा नमिल्ने वा नियमविरुद्ध; बेकाइदाको । ना.

  2. नियम वा काइदा नमिल्ने ढङ्ग; बेइन्साफ; अन्याय ।

व्युत्पत्ति

[फा. बे+अ. जाबीत]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-041096
मुद्रित पृष्ठ
923