शब्दकोश प्रविष्टि
बेच्नु
स.क्रि.
स.क्रि. [सं. विकृ+नु] मोल लिएर माल दिनु; बिक्री गर्नु; लिनुपर्ने द्रव्य वा वस्तु लिएर कुनै चिज आफ्नो हकबाट अलग गर्नु ।
व्युत्पत्ति
[सं. विकृ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-041081- मुद्रित पृष्ठ
- 923
शब्दकोश प्रविष्टि
स.क्रि. [सं. विकृ+नु] मोल लिएर माल दिनु; बिक्री गर्नु; लिनुपर्ने द्रव्य वा वस्तु लिएर कुनै चिज आफ्नो हकबाट अलग गर्नु ।
[सं. विकृ+नु]
npbs2075-10-041081