शब्दकोश प्रविष्टि

बेगल

वि.

वि. कुनै वस्तुदेखि भिन्न; अर्को; पृथक् । (उदा.- अचेल तपाईँ भाइसँगै बस्नुभएको छ कि बेगल?) ।

उदाहरण

(उदा.- अचेल तपाईँ भाइसँगै बस्नुभएको छ कि बेगल?)

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-041071
मुद्रित पृष्ठ
923