शब्दकोश प्रविष्टि
बेखबर
वि.
अत्तोपत्तो नभएको; बेपत्ता ।
होस वा सुर नभएको; अचेत ।
व्युत्पत्ति
[फा.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-041065- मुद्रित पृष्ठ
- 923
शब्दकोश प्रविष्टि
अत्तोपत्तो नभएको; बेपत्ता ।
होस वा सुर नभएको; अचेत ।
[फा.]
npbs2075-10-041065