शब्दकोश प्रविष्टि
बुसर्ट/बुससर्ट
ना.
ना. [अङ्. बुशशर्ट] कमिजको जस्तो कलर र बाहुला हुने, अगाडि खुला भई टाँक लगाइने कमिजका छाँटको वस्त्र ।
रूपान्तर
व्युत्पत्ति
[अङ्. बुशशर्ट]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-041017- मुद्रित पृष्ठ
- 922
शब्दकोश प्रविष्टि
ना. [अङ्. बुशशर्ट] कमिजको जस्तो कलर र बाहुला हुने, अगाडि खुला भई टाँक लगाइने कमिजका छाँटको वस्त्र ।
[अङ्. बुशशर्ट]
npbs2075-10-041017