शब्दकोश प्रविष्टि
बुलिन
ना.
ना. [अ. बुलियन] जङ्गी पोसाकको कुममा लगाइने फलामे जाली ।
व्युत्पत्ति
[अ. बुलियन]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-041006- मुद्रित पृष्ठ
- 922
शब्दकोश प्रविष्टि
ना. [अ. बुलियन] जङ्गी पोसाकको कुममा लगाइने फलामे जाली ।
[अ. बुलियन]
npbs2075-10-041006