शब्दकोश प्रविष्टि

बुर्जुवा

वि.

वि. [फ्रे.] अनुदार वा परम्परावादी विचार राख्ने; पुँजीपति वा उच्चकुलीन वर्गको ।

व्युत्पत्ति

[फ्रे.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-040997
मुद्रित पृष्ठ
921