शब्दकोश प्रविष्टि
बुनोट/बुनौट
ना.
ना. [बुन्+ओट/औट] कपडा आदिका बुनाइको किसिम; बुन्दाको ढङ्ग; बुनाइ ।
रूपान्तर
व्युत्पत्ति
[बुन्+ओट/औट]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-040967- मुद्रित पृष्ठ
- 921
शब्दकोश प्रविष्टि
ना. [बुन्+ओट/औट] कपडा आदिका बुनाइको किसिम; बुन्दाको ढङ्ग; बुनाइ ।
[बुन्+ओट/औट]
npbs2075-10-040967