शब्दकोश प्रविष्टि

बुद्बुद

ना.
  1. पानीको फोको ।

  2. पाँच रातको गर्भ ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-040953
मुद्रित पृष्ठ
921