शब्दकोश प्रविष्टि

बुढीगण्डकी

ना.

ना. गोरखा जिल्लामा पर्ने लार्के र ग्याला भन्ज्याङक्षेत्रबाट प्रारम्भ भई धादिङ जिल्लाको बेनीघाटमा पुगी त्रिशूलीमा मिल्ने एक प्रसिद्ध नदी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-040893
मुद्रित पृष्ठ
920