शब्दकोश प्रविष्टि

बुट

ना.

ना. [अङ्. बुट] प्रायः फौजी जवानहरूले लाउने, गोलीगाँठाभन्दा माथिसम्म छोप्ने एक किसिमको जुत्ता ।

व्युत्पत्ति

[अङ्. बुट]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-040857
मुद्रित पृष्ठ
919