शब्दकोश प्रविष्टि

बुझ

ना.
  1. अरूको आँतपेटको कुरा बुझ्ने, सम्झने वा थाहा पाउने शक्ति; समझ; ज्ञान ।

  2. आशय; विचार; गौर; अन्दाज ।

व्युत्पत्ति

[प्रा. बुज्झ < सं. बुध्]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-040847
मुद्रित पृष्ठ
919