शब्दकोश प्रविष्टि

बुङ्लुङ्ङ

क्रि.वि.

क्रि.वि. [अ. मू. बुङ्लुङ्+ङ] एकाएक लड्ने वा पछारिने गरी ।

व्युत्पत्ति

[अ. मू. बुङ्लुङ्+ङ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-040825
मुद्रित पृष्ठ
918