शब्दकोश प्रविष्टि
बुङ्गे चरो
ना.
ना. पहँलो छाती र कालो पखेटा हुने, टाउको कालो भई त्यसमा निलो रङ भएको, शरीरको तुलनामा चुच्चो लामो हुने, पोथीचाहिँ अलि खैरो भएको, गुराँसको जङ्गलमा पाइने चरो ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-040815- मुद्रित पृष्ठ
- 918
शब्दकोश प्रविष्टि
ना. पहँलो छाती र कालो पखेटा हुने, टाउको कालो भई त्यसमा निलो रङ भएको, शरीरको तुलनामा चुच्चो लामो हुने, पोथीचाहिँ अलि खैरो भएको, गुराँसको जङ्गलमा पाइने चरो ।
npbs2075-10-040815