शब्दकोश प्रविष्टि
बुङ्गिनु
अ.क्रि.
अ.क्रि. [बुङ्गो+इ+नु] बुङ्गो हुनु; निर्वस्त्र हुनु; नाङ्गिनु; एक्लो पर्नु ।
व्युत्पत्ति
[बुङ्गो+इ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-040813- मुद्रित पृष्ठ
- 918
शब्दकोश प्रविष्टि
अ.क्रि. [बुङ्गो+इ+नु] बुङ्गो हुनु; निर्वस्त्र हुनु; नाङ्गिनु; एक्लो पर्नु ।
[बुङ्गो+इ+नु]
npbs2075-10-040813