शब्दकोश प्रविष्टि
बुकुवा
ना.
ना. [बुको+उवा] आङको मैलो फालेर चिल्लो पार्न मर्दन गरिने तोरी, रायो, बेसार आदि पिँधेर बनाइएको सुगन्धी पदार्थ । २. ब्रतवन्धमा बटुकले र विवाहमा दुलहाले बुकुबाको लेप घसेर नुहाउने माङ्गलिक विधि ।
व्युत्पत्ति
[बुको+उवा]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-040797- मुद्रित पृष्ठ
- 918