शब्दकोश प्रविष्टि
बीजाणु
ना.
एककोषीय जीव; जीवाणु ।
वनस्पतिको सन्तान उत्पादन गर्ने कोष ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-040765- मुद्रित पृष्ठ
- 917
शब्दकोश प्रविष्टि
एककोषीय जीव; जीवाणु ।
वनस्पतिको सन्तान उत्पादन गर्ने कोष ।
[सं.]
npbs2075-10-040765