शब्दकोश प्रविष्टि

बिहीँ

ना.

ना. [सं. बृहती] काँडादार पात हुने, निला वा सेता फूल फुल्ने, तिता स्वादका ससाना रातासेता फल फल्ने एक जातको बोट वा त्यसैको फल ।

व्युत्पत्ति

[सं. बृहती]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-040749
मुद्रित पृष्ठ
917