शब्दकोश प्रविष्टि

बिस्ट्याउनु

अ.क्रि.

अ.क्रि. सानातिना पशु वा चराचुरुङ्गीले मलत्याग गर्नु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-040726
मुद्रित पृष्ठ
916