शब्दकोश प्रविष्टि
बिस्कुट
ना.
ना. [अङ्. बिस्किट] गुलियो वा नुनिलो स्वादको, बाटुलो र चौकुने आकारमा बन्ने, साँचामा ढालेर तथा भट्टामा सेकाएर तयार पारिने पश्चिमेली ढाँचाको हल्का रोटी ।
व्युत्पत्ति
[अङ्. बिस्किट]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-040718- मुद्रित पृष्ठ
- 916