शब्दकोश प्रविष्टि
बिल्टी
ना.
ना. [अङ्. बिलेट] जहाज, रेल आदिमा माल चलान गर्नाका निम्ति बुझाउँदा दिइने रसिद ।
व्युत्पत्ति
[अङ्. बिलेट]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-040676- मुद्रित पृष्ठ
- 915
शब्दकोश प्रविष्टि
ना. [अङ्. बिलेट] जहाज, रेल आदिमा माल चलान गर्नाका निम्ति बुझाउँदा दिइने रसिद ।
[अङ्. बिलेट]
npbs2075-10-040676