शब्दकोश प्रविष्टि

बिलो बाँडो

ना.
  1. बिलो बाँड्ने काम ।

  2. भाग वा अंश बाँड्ने काम ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-040670
मुद्रित पृष्ठ
915