शब्दकोश प्रविष्टि

बिलिनु/बिलिनो

वि.

वि. [सं. विलवण] नुन नपुगेको; नुन कम हालिएको; अलिनो (दाल, तरकारी आदि) ।

रूपान्तर

व्युत्पत्ति

[सं. विलवण]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-040668
मुद्रित पृष्ठ
915