शब्दकोश प्रविष्टि

बिलाउनु

अ.क्रि.

अ.क्रि. [सं. विलय+आउ+नु] पग्लेर वा अर्को चिजमा मिलेर नदेखिने हुनु; विलयन हुनु; अलप हुनु; हराउनु ।

व्युत्पत्ति

[सं. विलय+आउ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-040662
मुद्रित पृष्ठ
915