शब्दकोश प्रविष्टि

बिल२

ना.
  1. कुनै मालसामान बिक्री गर्दा वा बुझ्दाबुझाउँदा मूल्य वा पारिश्रमिकको फाँट, रकम आदि खुलाई लेखिने कागत; रसिद ।

  2. विधायिकामा प्रस्तुत गरिने कानुनको मसौदा; विधेयक ।

व्युत्पत्ति

[अङ्.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-040651
मुद्रित पृष्ठ
915