शब्दकोश प्रविष्टि
बिराली
ना.
धेरै आगो ताप्ता शरीरमा प्रायः गोडाका छालामा पर्ने टाटो ।
बिरालाको स्नेहसूचक रूप वा पोथी रूप ।
व्युत्पत्ति
[सं. बिडाल+ई]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-040607- मुद्रित पृष्ठ
- 914
शब्दकोश प्रविष्टि
धेरै आगो ताप्ता शरीरमा प्रायः गोडाका छालामा पर्ने टाटो ।
बिरालाको स्नेहसूचक रूप वा पोथी रूप ।
[सं. बिडाल+ई]
npbs2075-10-040607