शब्दकोश प्रविष्टि
बिरा
ना.
ना. [सं. वीटी] खयर, चुन, मसला आदि हालेर बेरी खान वा दिन तयार पारिने पानको पात; पानको खिली; बिडा ।
व्युत्पत्ति
[सं. वीटी]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-040593- मुद्रित पृष्ठ
- 914
शब्दकोश प्रविष्टि
ना. [सं. वीटी] खयर, चुन, मसला आदि हालेर बेरी खान वा दिन तयार पारिने पानको पात; पानको खिली; बिडा ।
[सं. वीटी]
npbs2075-10-040593