शब्दकोश प्रविष्टि
बिरसिक्का
ना.
अरूलाई छकाउने वा झुक्क्याउने चलाखी काम ।
वीर, पराक्रमी, निडर बनाउने शिक्षा ।
पुरानो खालको एक प्रसिद्ध आख्यान ।
व्युत्पत्ति
[वीर+शिक्षा> सिक्खा]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-040589- मुद्रित पृष्ठ
- 914
शब्दकोश प्रविष्टि
अरूलाई छकाउने वा झुक्क्याउने चलाखी काम ।
वीर, पराक्रमी, निडर बनाउने शिक्षा ।
पुरानो खालको एक प्रसिद्ध आख्यान ।
[वीर+शिक्षा> सिक्खा]
npbs2075-10-040589