शब्दकोश प्रविष्टि

बियाँल्नु

स.क्रि.

स.क्रि. [बियाँलो+नु] बियाँलो गर्नु; कुनै उपायले समय बिताउनु ।

व्युत्पत्ति

[बियाँलो+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-040566
मुद्रित पृष्ठ
913