शब्दकोश प्रविष्टि
बिभिन्डिनु
अ.क्रि.
अ.क्रि. [बिभिन्डो+नु] टेढो स्वभावको हुनु; बाउँटिनु; भाँडिनु ।
व्युत्पत्ति
[बिभिन्डो+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-040535- मुद्रित पृष्ठ
- 913
शब्दकोश प्रविष्टि
अ.क्रि. [बिभिन्डो+नु] टेढो स्वभावको हुनु; बाउँटिनु; भाँडिनु ।
[बिभिन्डो+नु]
npbs2075-10-040535