शब्दकोश प्रविष्टि

बिपना

ना.

ना. [वि+सपना] बिउँझेको वा जागेको अवस्था; ननिदाएको बेला ।

व्युत्पत्ति

[वि+सपना]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-040528
मुद्रित पृष्ठ
912