शब्दकोश प्रविष्टि

बिन

ना.

ना. [सं. वीणा] विशेषतः सपेराले बजाउने, लाम्चो तुम्बामा तलतिर बाँसुरीका जस्ता दुई नलीमा तीन–तीनवटा प्वाल भएको एक बाजा ।

व्युत्पत्ति

[सं. वीणा]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-040502
मुद्रित पृष्ठ
912