शब्दकोश प्रविष्टि

बिन्नु

स.क्रि.

स.क्रि. [सं. विच्+नु] छानबिन गर्नु; केलाइकुलाइ गर्नु; केलाउनु; छान्नु ।

व्युत्पत्ति

[सं. विच्+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-040501
मुद्रित पृष्ठ
912