शब्दकोश प्रविष्टि
बिथान्को
ना.
ना. [बि+थान्को] थान्को वा थिति नभएको; बेथितिसँग रहेको ।
व्युत्पत्ति
[बि+थान्को]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-040477- मुद्रित पृष्ठ
- 912
शब्दकोश प्रविष्टि
ना. [बि+थान्को] थान्को वा थिति नभएको; बेथितिसँग रहेको ।
[बि+थान्को]
npbs2075-10-040477