शब्दकोश प्रविष्टि
बित्ता
ना.
पन्जा फैलाउँदा बुढीऔँलाको टुप्पादेखि कान्छीऔँलाको टुप्पासम्मको लमाइ; एक हातको आधा भाग ।
शक्ति; बुता (उदा.- बित्ताले भेटेसम्म यो काम गरुँला) ।
उदाहरण
(उदा.- बित्ताले भेटेसम्म यो काम गरुँला)व्युत्पत्ति
[सं. वितस्ति]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-040460- मुद्रित पृष्ठ
- 911