शब्दकोश प्रविष्टि
बिटे
वि.ना.
बिटो भएको; बिटोजस्तो । ना.
धान आदिको बिटा बाँधेर उठाउने खेतालो ।
व्युत्पत्ति
[बिटो+ए]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-040434- मुद्रित पृष्ठ
- 911
शब्दकोश प्रविष्टि
बिटो भएको; बिटोजस्तो । ना.
धान आदिको बिटा बाँधेर उठाउने खेतालो ।
[बिटो+ए]
npbs2075-10-040434