शब्दकोश प्रविष्टि

बिझ्नु

अ.क्रि.
  1. शरीरमा काँडा, सुइरो, घोचो आदि गाडिएर पीडा हुनु; घोच्नु ।

  2. अप्रिय व्यवहार, कडा बोली आदिबाट मनमा नराम्रो लाग्नु; चित्त दुख्नु ।

व्युत्पत्ति

[सं. विद्ध+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-040419
मुद्रित पृष्ठ
911