शब्दकोश प्रविष्टि

बिज्जु

वि.ना.
  1. बीज वा बिजनबाटै बिरुवा हुर्केको बोटमा फलेफुलेको; कलमी नलगाइएको । ना.

  2. त्यस्तो बोट वा वृक्षमा फलेको आँप आदि फल ।

व्युत्पत्ति

[सं. बीज+ऊ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-040418
मुद्रित पृष्ठ
911