शब्दकोश प्रविष्टि

बिचार

ना.
  1. क्रियापुत्रीलाई बन्धुवर्गका तर्फबाट खान दिइने सिधा; सराङ; घोत ।

  2. शोकमा परेका व्यक्तिलाई सम्झाई– बुझाई सान्त्वना दिने काम ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-040361
मुद्रित पृष्ठ
910