शब्दकोश प्रविष्टि
बिखेत
ना.
ना. [सं. विषाद] अफसोस; खेद; दुःख (उदा.- उसलाई बाबु मरेको भन्दा पनि भाइ छुट्टिएर गएकोमा बिखेत छ ।) ।
उदाहरण
(उदा.- उसलाई बाबु मरेको भन्दा पनि भाइ छुट्टिएर गएकोमा बिखेत छ ।)व्युत्पत्ति
[सं. विषाद]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-040315- मुद्रित पृष्ठ
- 909