शब्दकोश प्रविष्टि

बिँगठिनु

अ.क्रि.

अ.क्रि. [बिँगठो+इ+नु] कुनै कामकुरामा टेढो हुनु; बाउँटिनु; बिभिन्डिनु; बिमठिनु ।

व्युत्पत्ति

[बिँगठो+इ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-040261
मुद्रित पृष्ठ
908