शब्दकोश प्रविष्टि

बाह्यवृत्ति

ना.

ना. बाहिरी कुरो वा भौतिक विषयमा लागेको मनको स्थिति; जीवन चलाउन गरिने बाहिरी काम वा पेसा ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-040256
मुद्रित पृष्ठ
908