शब्दकोश प्रविष्टि
बाहुलो
ना.
ना. [सं. बाहु] दौरा, चोलो, कोट आदि आङका पहिरनको, हात पसाउने खोलजस्तो भाग ।
व्युत्पत्ति
[सं. बाहु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-040250- मुद्रित पृष्ठ
- 907
शब्दकोश प्रविष्टि
ना. [सं. बाहु] दौरा, चोलो, कोट आदि आङका पहिरनको, हात पसाउने खोलजस्तो भाग ।
[सं. बाहु]
npbs2075-10-040250